प्रेस युनियन भोजपुरका अध्यक्ष अर्जुन बस्नेतलाई पितृशोक
भोजपुर : नेपाल प्रेस युनियन भोजपुरका अध्यक्ष तथा प्रदेश खबरका भोजपुर समाचारदाता अर्जुन बस्नेतलाई पितृशोक परेको छ। उनका बुवा चन्द्रबहादुर बस्नेतको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ। भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका स्थायी घर भएका ७१ वर्षीय
प्रतिक्रिया