रास्वपा उदयपुरको निर्वाचन प्रक्रिया रद्द, पुनः उम्मेदवारी मनोनयन हुने

  • आइबार​ २४ जेठ २०८३ ०४:०४ PM
उदयपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको प्रथम जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रिया विवादपछि रद्द गरिएको छ। अब नयाँ कार्यतालिकाअनुसार पुनः उम्मेदवारी मनोनयन गरिने भएको छ। निर्वाचन समितिले मतदाता सूची, प्रतिनिधि छनोट