जेम्स र पुलिस स्कुल खेल्ने

  • आइबार​ २४ जेठ २०८३ ०२:२४ PM
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न दुई क्वाटरफाइनल खेलसँगै जम्स स्कुल र नेपाल पुलिस क्लब विजयी भएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। सोमबार हुने सेमिफाइनलमा जेम्सले डिएभी सुशील केडिया विश्व भारती स्कुल र The post जेम्स र पुलिस स्कुल खेल्ने first appeared on हाम्रो खेलकुद.