रास्वपाका सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

  • आइबार​ २४ जेठ २०८३ ०९:३३ PM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोलि सर्वदलीय बैठकको आह्वान गरेका छन्। सभापति लामिछानेले समसामयिक राजनीतिका विषयमा छलफल गर्न भोलि बिहान ९ बजेका लागि बैठक आह्वान गरेका हुन्। बैठक संसद सचिवालय सिंहदरबारमा बस्ने छ। बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबाट पार्टी अध्यक्ष/सभापति सहित  दुईजना सहभागी हुन आमन्त्रण गरिएको छ। सर्वदलीय बैठकको सूचना सहितको आमन्त्रण प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै रा