उठौँ जनता उठौँ, देशको झण्डा लिएर उठौँ, यो देश बनाउन उठौँ (भिडियोसहित)

काठमाण्डौँ - राम  प्रसाद अवस्थी र गायिका समिक्षा अधिकारीको आवाजमा सजिएको देशभक्ति गित बजारमा सार्वजनिक भएको छ । उठौँ जनता उठौँ, देशको झण्डा लिएर उठौँ भन्ने बोलको गित सार्वजनिक गरिएको हो । अहिलेको देशको बिग्रदो अबस्थालाई ध्यानमा राखेर सार्वजनिक भएको यस गितमा शब्द संगीत गायक स्वयम् राम प्रसाद अवस्थीको छ । \

यस गितमा एरेन्ज बिनोद बाजुरालीको छ भने राम प्रसाद बाजुरालीको युटुव च्यानलबाट सार्वजनिक भएको छ । यो समाचार तयार पार्दासम्म ५ सय ४३ जनाले हेरेका छन् भने ३५ लाईक आएको छ ।