सीमा विवाद ‘टेबल टक’मार्फत टुङ्गो लगाउँछौँ, आवश्यक परे बेलायत सरकारसँग सहकार्य गर्छौँ : परराष्ट्रमन्त्री

  • आइबार​ २४ जेठ २०८३ ०२:५२ PM
काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले सीमा सम्बन्धी विषयहरूलाई तथ्य र प्रमाणका आधारमा कूटनीतिक पहल तथा ‘टेबल टक’ मार्फत टुङ्गोमा पुर्‍याइने बताएका छन् । भारतको तीनदिने भ्रमण सकेर स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री खनालले सीमा विवाद सुल्झाउन राष्ट्रिय अभिलेखालयमा रहेका दस्तावेजहरूको अध्ययन भइरहेको बताएका हुन् । उनले भने ‘राष्ट्रिय अभिलेखालयमा भएका डकुमेन्टहरू अध्ययन गर्दैछौँ। केही