विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया

  • आइबार​ २४ जेठ २०८३ ०३:०४ PM
खाँदबारी, २४ जेठ । जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रियाको गरिएको छ । जिल्ला अस्पतालमा यही जेठ १९ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको शिविरमा आङ (पाठेघर) खस्ने समस्या भएका भोजपुर र सङ्खुवासभाका विपन्न महिलाहरू लाभान्वित भएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.सन्तोश देवले आङ खस्ने समस्या भएर पनि आर्थिक