राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाको सभापतिमा भुवन थापा निर्वाचित
धनकुटा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनकुटाको सभापतिमा भुवन थापा निर्वाचित भएका छन्। धनकुटा सदरमुकामको तल्लो कोप्चेस्थित कर्नर जोनमा आइतबार सम्पन्न पार्टीको पहिलो जिल्ला अधिवेशनबाट थापाको नेतृत्वमा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। रास्वपाका
प्रतिक्रिया