केराको बोट सुक्न थालेपछि किसान चिन्तित

  • आइबार​ २४ जेठ २०८३ ०२:२७ PM
जिल्लाको बेनी नगरपालिका–२ खबराको बगैँचामा केराको बोट सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् । एक सय २० परिवार रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गर्दै आएका छन् ।