सरकारले आइतबारको बिदा खारेज गर्न लागेको हो ?

  • आइबार​ २४ जेठ २०८३ ०२:१७ PM
काठमाडौँ / नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ