म्यारियट र सीजी हस्पिटालिटीबीच नेपालमा दुई अल्ट्रा लक्जरी होटल सञ्चालन सम्झौता
आइबार २४ जेठ २०८३ ०१:४९ PM
काठमाडौँ / म्यारियट इन्टरनेसनल र सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुई नयाँ अल्ट्रा लक्जरी होटल सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच