भारत भ्रमणबाट फर्किएपछि सीमा र सुरक्षा सहकार्यबारे के भने परराष्ट्रमन्त्री खनालले ?

  • आइबार​ २४ जेठ २०८३ ०१:५६ PM
काठमाडौँ / परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्केका छन् । उनी आइतबार साँझ काठमाडौँ आइपुगेका हुन् । स्वदेश फर्किए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय