नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय भेटवार्ताका सहमतिहरूको स्वागत, आर्थिक सहकार्य तीव्र बनाउन निक्कीको आग्रह
आइबार २४ जेठ २०८३ ०२:०३ PM
काठमाडौँ /नेपालभारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल र भारतका परराष्ट्र मन्त्रीहरूबीच नयाँ दिल्लीमा सम्पन्न भेटवार्तामा भएका सहमतिहरूको स्वागत गर्दै दुवै देशबीचको आर्थिक सहकार्यलाई थप तीव्रता