किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द, सेवाग्राही प्रभावित

  • आइबार​ २४ जेठ २०८३ ०१:१८ PM
चीनसँग सीमा जोडिएको सङ्खुवासभाको भोटखोला गाउँपालिका-१ किमाथाङ्कामा शुक्रबारदेखि नेपाल टेलिकमको इन्टरनेट (फोरजी) सेवा अवरुद्ध भएको छ। भोटखोला-१ का वडाध्यक्ष नुर्पु च्यावाले किमाथाङ्का क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा अचानक अवरुद्ध भएको The post किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द, सेवाग्राही प्रभावित appeared first on Technology Khabar.