क्षेत्रपाटीमा शास्त्रीय साङ्गीतिक सन्ध्या सम्पन्न

  • आइबार​ २४ जेठ २०८३ ०७:२५ PM
काठमाडौँ, जेठ २४ गते । नरज्योति सङ्गीत पाठशालाको आयोजनामा काठमाडौँको क्षेत्रपाटीमा विशेष शास्त्रीय साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली शास्त्रीय सङ्गीतको संरक्षण र संवर्द्ध...