कांग्रेसले सरकारका काम कारबाहीमाथि निगरानी बढाउने

  • आइबार​ २४ जेठ २०८३ ०१:२० PM
काठमाण्डु– प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारका काम कारबाहीमाथि निगरानी बढाउने भएको छ। आइतबार संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको मन्त्रालयगत संयोजकहरूको बैठकले सरकारका कामकारबाहीमाथि निगरानी बढाउने निर्णय गरेको हो। बैठकमा विभिन्न मन्त्रालयगत संयोजकको जिम्मेवारी पाएका सांसदहरूले सरकारका गतिविधि, मन्त्रालयहरूको कार्यसम्पादन तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूबारे धारणा राखेका थिए । यस्तै बैठकमा मन्त्रालयगत गतिविधिको