विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

  • आइबार​ २४ जेठ २०८३ ०१:३६ PM
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौँ जान लागेका एक भारतीय नागरिकका साथबाट रु सात लाख ९५ हजार भारतीय रकम बरामद गरिएको छ ।