सीमा विवाद कुटनीतिक ढंगले टुंग्याउँछौँ, संयन्त्रहरुले काम गरिरहेका छन्ः परराष्ट्रमन्त्री खनाल

  • आइबार​ २४ जेठ २०८३ ०१:४६ PM
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन् । भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा गएका खनालसहितको प्रतिनिधिमण्डल आइतबार साँझ स्वदेश फर्किएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले भ्रमण उपलब्धिमूलक रहेको दाबी गर्दै नेपाल–भारत सम्बन्धलाई थप व्यवहारिक, प्रविधिमैत्री र परिणाममुखी बनाउने दिशामा महत्वपूर्ण