जेनजी शहीद परिवारको गुनासो– ‘प्रधानमन्त्रीलाई भेट्न समेत पाएनौँ’

  • आइबार​ २४ जेठ २०८३ ०१:२५ PM
काठमाडौं । जेनजी शहीद परिवारहरुको समूह जेनजी शहीद परिवार कल्याणकारी समाजले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । शहीद परिवारले जेनजीहरुको माग मुद्दा र यसअघिको अन्तरिम सरकारसँग गरिएको बाचा समेत वर्तमान सरकारले पूरा गर्न कुनै चासो नदेखाएको भन्दै गुनासो गरेका हुन् । जेनजी शहीद परिवार कल्याणकारी समाजका अध्यक्ष नारायण श्रेष्ठले विज्ञप्ति जारी गर्दै आफूहरुले प्रधानमन्त्रीलाई भेट्ने