समाजवादी छाडेका मुकुन्द न्यौपाने एमाले प्रवेश

  काठमाण्डौँ - घिल्लो महिना नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी छोडेका नेता मुकुन्द नेउपाने दर्जनौँ नेता तथा कार्यकर्तासहित आज नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपाको ७५औं स्थापना दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष समारोहबीच नेता न्याैपाने अन्य धेरै नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन् ।