बाह्रविसे नगरपालिकामा सञ्चालनमा रहेका विभिन्न व्यवसाय तथा स्वास्थ्य संस्थामाथि गरिएको संयुक्त बजार अनुगमनका क्रममा रु. ६ हजार ३ सय ३३ बराबरका अखाद्य तथा म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको नेतृत्वमा आइतबार सम्पन्न अनुगमनमा बाह्रविसे नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय, जनस्वास्थ्य कार्यालय, उद्योग वाणिज्य संघ, उपभोक्ता हकहित संरक्षण मञ्च तथा… Continue reading बजार अनुगमनमा ६ हजारभन्दा बढीका अखाद्य सामग्री नष्ट, नवीकरण विनै सञ्चालित अस्पताललाई निर्देशन