‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

  • आइबार​ २४ जेठ २०८३ १२:४८ PM
काठमाडौं । नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ । आइतबारको बिदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो ।प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भनेर आएको समाचार… Continue reading ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’