भेडेटारमा एआई प्रयोग र साइबर अपराधसम्बन्धी पत्रकार प्रशिक्षण

  • आइबार​ २४ जेठ २०८३ १२:३० PM
भेडेटार : नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको आयोजनामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग तथा साइबर अपराधसम्बन्धी एकदिने पत्रकार प्रशिक्षण कार्यक्रम आइतबार भेडेटारमा सम्पन्न भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहयोगमा आयोजित प्रशिक्षणमा प्रमुख