सरकारले भन्यो– ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

  • आइबार​ २४ जेठ २०८३ १२:३४ PM
काठमाडौं । नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ । केही दिनदेखि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको