असार ६ र ७ गते ललितपुरमा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुने
आइबार २४ जेठ २०८३ १२:३६ PM
काठमाडौँ / राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन२०२६ हुने भएको छ । आगामी असार ६ र ७ गते ललितपुरको हेरिटेज गार्डेनमा सम्मेलन