म्यारियटका दुई लक्जरी ब्रान्ड रिट्ज–कार्लटन र वेस्टिनसँग चौधरी ग्रुपको सम्झौता, रोजगारी र पर्यटन क्षेत्रमा योगदान पुग्ने

  • आइबार​ २४ जेठ २०८३ ११:४३ AM
काठमाडौं । विश्वप्रसिद्ध होटल चेन म्यारियट इन्टरनेशनल इन्क र चौधरी ग्रुपको हस्पिटलिटि विङ सीजी हस्पिटलिटि ग्लोबलबीच काठमाडौंमा दुईवटा बहुप्रतीक्षित अल्ट्रा लक्जरी होटल सञ्चालन गर्ने सम्झौता भएको छ। आइतबार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच म्यारियटको विश्वप्रसिद्ध लक्जरी ब्रान्ड ‘द रिट्ज–कार्लटन काठमाडौं’ र प्रिमियम ब्रान्ड ‘द वेस्टिन काठमाडौं’ सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यी दुवै… Continue reading म्यारियटका दुई लक्जरी ब्रान्ड रिट्ज–कार्लटन र वेस्टिनसँग चौधरी ग्रुपको सम्झौता, रोजगारी र पर्यटन क्षेत्रमा योगदान पुग्ने