ललितपुरमा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै

  • आइबार​ २४ जेठ २०८३ १२:२१ PM
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा आगामी असार ६ र ७ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन–२०२६ आयोजना हुने भएको छ। ‘नेतृत्वमा नारी स् समृद्धिमा सहकारी’ भन्ने मूल नारासहित हुन लागेको सम्मेलनमा नेपालसहित विभिन्न देशका महिला सहकारीकर्मी, नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार तथा उद्यमी महिलाहरूको सहभागिता रहनेछ। महासंघका महाप्रबन्धक डा। बाबुकाजी थापाका… Continue reading ललितपुरमा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै