काठमाडौं । काठमाडौंमा लामो समयदेखि प्रतीक्षित विलासी होटल परियोजनाले नयाँ मोड लिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा प्रसिद्ध व्यवसायी शेष घलेले आफ्नो निर्माणाधीन होटल व्यवस्थापनका लागि विश्वप्रसिद्ध म्यारियट इन्टरनेसनलको सर्वाधिक महँगो र प्रतिष्ठित प्रिमियम ब्रान्ड ‘द लक्जरी कलेक्सन’सँग आधिकारिक सम्झौता गरेका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा व्यवसायी शेष घले र म्यारियट… Continue reading काठमाडौंमा १५ अर्बको लगानीमा ‘द लक्जरी कलेक्सन’ होटल खुल्ने, शेष घले र म्यारियटबीच सम्झौता