ईश्वरी भुलेज हत्या प्रकरण : ‘नेपाली ब्रो’सहित थप ३ जना पक्राउ

  • आइबार​ २४ जेठ २०८३ १२:२० PM
काठमाडौं । आफ्नै श्रीमतीको हत्या अभियोगमा प्रहरी हिरासतमा रहेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर प्रकरणमा थप तीन जना पक्राउ परेका छन् । शुक्रबार राति कुमारले तारकेश्वर नगरपालिका–६ पैयाँटारस्थित आफ्नै घरमा श्रीमती ईश्वरी भुर्तेलको हत्या गरेका थिए । कुमारलाई तत्काल प्रहरी बृत्त बालाजुले पक्राउ गरेको थियो । उक्त घटनामा जोडिएका अन्य थप ३ जनालाई