समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छ: मन्त्री मेहता
आइबार २४ जेठ २०८३ ११:५२ AM
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड दिइरहेको बताएकी छन् । The post समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छ: मन्त्री मेहता appeared first on Butwal Today.