दराज नेपालको प्रबन्ध निर्देशकबाट आँचल बाहिरिँदै, कार्यवाहकको जिम्मेवारी बेन यीलाई

  • आइबार​ २४ जेठ २०८३ १२:०३ PM
काठमाडौं । दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराज समूहले दराज नेपालमा नेतृत्व परिवर्तनको घोषणा गरेको छ। कम्पनीका अनुसार वर्तमान प्रबन्ध निर्देशक आँचल कुँवरले आफ्नो पद छोड्ने भएकी छन्। आगामी असार १७ देखि लागू हुने गरी दराज समूहका प्रमुख व्यावसायिक अधिकृत तथा हाल दराज बंगलादेशका प्रबन्ध निर्देशक रहेका बेन यीले दराज नेपालको कार्यवाहक प्रबन्ध निर्देशकको जिम्मेवारी… Continue reading दराज नेपालको प्रबन्ध निर्देशकबाट आँचल बाहिरिँदै, कार्यवाहकको जिम्मेवारी बेन यीलाई