‘प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेका छौँ’: स्वास्थ्यमन्त्री मेहता

  • आइबार​ २४ जेठ २०८३ ११:३३ AM
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचिमा केन्द्रित भएर काम गरिरहेको बताउनुभएको छ । आईतवार मन्त्रालयका सञ्चारकमीसँगको भेटघाटमा उहाँले प्रधानमन्त्री बालेन्द्र साहले उक्त कार्यसूचिमा काम गर्न निर्देशन दिएकाले त्यसलाई सम्पन्न गर्न आफूहरुको ध्यान केन्द्रित भएको बताउनुभएको हो । मन्त्री मेहताले मन्त्रालयमा धेरै सुधारका कामहरु गर्नुपर्नेमा जानकारी रहेको भन्दैContinue reading "‘प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेका छौँ’: स्वास्थ्यमन्त्री मेहता"