विश्व वातावरण दिवसको अवसरमा मञ्जुश्री पार्क परिसरमा वृक्षारोपण कार्यक्रम वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व पहलअन्तर्गत आयोजनामा सम्पन्न भएको छ। उक्त वृक्षारोपण कार्यक्रम पुल्चोक इन्जिनियरिङ क्यम्पसका विद्यार्थीहरुको प्राविधिक सहयोग, जलविनायक The post मञ्जुश्री पार्कमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण appeared first on Technology Khabar.