लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

  • आइबार​ २४ जेठ २०८३ ११:२१ AM
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोकस्थितबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको टोलीले प्र १–०२–०५० प १९६० नं को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी–६ का २९ वर्षीय केशव श्रेष्ठको साथबाट १४ ग्राम ७२० मिलिग्राम र पछाडि सवार उर्लाबारी–५ का २४ वर्षीय निश्चल गुरुङका साथबाट