सुशासन, मानव विकास र पर्यटनसहित दिगो पूर्वाधार निर्माणमा जोड

  • आइबार​ २४ जेठ २०८३ ११:१७ AM
नागर्जुन नगरपालिकाद्वारा सेवा प्रवाह तथा विकास निर्माण सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न काठमाडौं । “समृद्ध नागर्जुनको आधार : सुशासन, मानव विकास र पर्यटनसहितको दिगो पूर्वाधार” भन्ने मूल नाराका साथ नागर्जुन नगरपालिकाले सेवा प्रवाह तथा विकास निर्माणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। नागर्जुन नगरपालिका–७ स्थित ऐतिहासिक इचङ्गुनारायण मन्दिर परिसरमा आयोजित कार्यक्रममा नगरवासी, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा कामु नगर प्रमुख सुशिला अधिकारी ले नगरपालिकाले सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकतामा राखेर सेवा प्रवाह तथा विकास निर्माणका कामलाई अघि बढाएको बताइन्। उनले नगरवासीका सुझाव र गुनासालाई सम्बोधन गर्दै विकासका ... The post सुशासन, मानव विकास र पर्यटनसहित दिगो पूर्वाधार निर्माणमा जोड appeared first on Kalika Khabar.