रास्वपालाई जनताले अरू पार्टीसँग पंगा खेल्न मत दिएको होइन : कविन्द्र बुर्लाकोटी

  • आइबार​ २४ जेठ २०८३ १०:२४ AM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, सम्मृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताएका छन् । रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले विकास निर्माणका सवालमा सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने स्पष्ट पारे । “रास्वपालाई जनताले दिएको मत अरु पार्टीसँग पङ्गा