समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छ : मन्त्री मेहता

  • आइबार​ २४ जेठ २०८३ ११:०७ AM
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड दिइरहेको बताएकी छन् । आज आयोजित पत्रकारसँग भेटघाट तथा छलफल कार्यक्रममा उनले समग्र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका प्रयास र आगामी योजनाका कामलाई प्रभावकारी बनाउन आफूहरू केन्द्रित रहेको बताइन् । मन्त्री मेहताले सरकारले सय दिनको शासकीय सुधारका कार्यअन्तर्गत स्वास्थ्यलाई