काठमाडौं । काठमाडौंको लैनचौरमा बनिरहेको दक्षिण एशियाकै लग्जरी होटेलको काम तीव्र गतिमा भइरहेको छ । मेरियट इन्टरनेशनलअन्तर्गतका कम्पनीको फ्रेन्चाइजको रुपमा अस्ट्रेलियन व्यवसायी शेष घले यो ब्राण्ड भित्राएर निर्माण अघि बढाएका हुन् । मेरियट इन्टरनेशनलको स्थापना सन् १९२७ मा भएको थियो । हाल यसका ९ हजार सात सयभन्दा बढी होटल तथा रिसोर्टहरू १४० भन्दा बढी देशमा