चुनौती बन्दै जलवायु सङ्कट, पर्यावरणीय सन्तुलन कायम राख्न के गर्नुपर्ला ?

  • आइबार​ २४ जेठ २०८३ ११:११ AM
कञ्चनपुर / शुक्लाफाँटा नगरपालिकामा शनिबार साँझ सम्पन्न पालिकास्तरीय युवा सम्मेलनले जलवायु सङ्कटविरुद्ध युवाको सक्रिय भूमिका र वातावरण संरक्षणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ