डिश होमले भन्यो ‘फिफा विश्वकप HD Set Top Box मा मात्र हेर्न पाइन्छ’

  • आइबार​ २४ जेठ २०८३ १०:५८ AM
टेलिभिजन सेवा प्रदायक डिश होमले फिफा विश्वकप २०२६ को प्रसारण केवल HD (High Definition) Set Top Box मार्फत मात्र उपलब्ध हुने जनाएको छ । हाल प्रयोगमा रहेका केही DishHome DTH Standard Definition (SD) Set Top Box हरूले फिफा विश्वकप २०२६ को प्रसारण समर्थन नगर्ने भएकाले SD Set Top Box लाई HD Set Top Box मा The post डिश होमले भन्यो ‘फिफा विश्वकप HD Set Top Box मा मात्र हेर्न पाइन्छ’ appeared first on Businesspana.