स्वास्थ्य बीमा सुधारका लागि ऐन संशोधन आवश्यक : सचिव देवकोटा

  • आइबार​ २४ जेठ २०८३ १०:५५ AM
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि ऐन संशोधन अपरिहार्य रहेको बताएका छन् । आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न नीतिगत तहमा नै सुधार आवश्यक रहेको उल्लेख गरे । सचिव देवकोटाले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको दाबी गर्दै हालै