महोत्तरी : महोत्तरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशनको बन्द सत्र स्थगित गरिएको छ । जिल्ला अधिवेशन अन्तर्गत बन्द सत्र निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा विभिन्न पक्षबीच छलफल भइरहेको र सहमतिको प्रयास जारी रहेता पनि विवाद भएपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द सत्र स्थगित गरिएको हो ।प्रकाशित सूचनाअनुसार जिल्ला महाधिवेशन प्रतिनिधिहरूसँग थप छलफल तथा सहमतिका आधारमा प्रक्रिया अघि बढाइने जनाइएको छ । अधिवेशनको विषयलाई लिएर पार्टीभित्र विभिन्न धारणा र आन्तरिक समन्