पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

  • आइबार​ २४ जेठ २०८३ १०:५३ AM
अर्घाखाँची / सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय यहाँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ ।  सन्धिखर्कबाट झण्डै २० मिनेटको गाडीको यात्रा गरेपछि