रास्वपाभित्रै हानाहान गरेर देश बनाउन सकिँदैन, झगडा नगरौंः सुधन गुरुङ

  • आइबार​ २४ जेठ २०८३ १०:२९ AM
काठमाण्डु– पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् सुधन गुरुङले पार्टीभित्र विवाद नगर्न आग्रह गरेका छन् । रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको बन्द शत्रलाई आइतबार सम्बोधन गर्दै गुरुङले जारी जिल्ला अधिवेशनका क्रममा नेतृत्वका आकांक्षीहरुबीच हानहाहान भएको भन्दै त्यसो नगर्न भनेका हुन् । दुई/तीन ठाउँमा हानाहान भइरहेको आफूले देखेको उनको भनाइ थियो । आफैंभित्र हानाहान गर्ने