मेरो निर्वाचन क्षेत्रमा बजेट परेन भन्ने गुनासो धेरै आएको छः सुधन गुरुङ

  • आइबार​ २४ जेठ २०८३ १०:४३ AM
काठमाण्डु– पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् सुधन गुरुङले आगामी आर्थिक वर्षमा आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ मा विकास बजेट नपरेको बताएका छन् ।रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको बन्द शत्रलाई आइतबार सम्बोधन गर्दै उनले बजेट नपरेको विषयमा आफूलाई धेरैले गुनासो गरेको बताए । यद्यपि उनले देशको बजेट थोरै भएकाले सबैतिर पु¥याउँदा कम भएको हुन सक्ने