इभि विस्तारको रोडम्याप : चार्जिङ नेटवर्क १० हजार पुर्‍याउन सुझाव, कुन कम्पनीको कति छ चार्जिङ स्टेशन ?

  • आइबार​ २४ जेठ २०८३ १०:३१ AM
काठमाडौँ / पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन (इभि)को थप प्रवर्द्धनका लागि मुलुकभर कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ