पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन (इभी) को थप प्रवर्द्धनका लागि मुलुकभर कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ। मन्त्रालयले गरेको ‘नेपालमा इभी प्रवर्द्धनका लागि The post विद्युतीय सवारीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव appeared first on Technology Khabar.