काठमाडौं । रसुवाको स्याफ्रुबेशीबाट काठमाडौं आउदै गरेका युवकको साथबाट १९ लाख ५२ हजार रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न रहेको आारोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोसाईकुण्ड गाउँपालिका–३ निवासी ३५ वर्षीय मिङमार छिरिङ गुरुङ रहेका छन् । सोही गाउँपालिका–६ अन्तर्गत पासाङ ल्हामु राजमार्गमा स्याफ्रुबेशीबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४८०७ नम्बरको सुमो