लायन्सका अध्यक्षहरूलाई अभिमुखीकरण प्रदान

  • आइबार​ २४ जेठ २०८३ ०९:५१ AM
लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला परिषद् ३२५ पी नेपालको आयोजनामा लायन्स वर्ष २०२६र०२७ का लागि निर्वाचित अध्यक्षहरूलाई लक्षित गरी लुम्बिनीस्थित लुम्बिनी हेरिटेज होटलमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । The post लायन्सका अध्यक्षहरूलाई अभिमुखीकरण प्रदान appeared first on Butwal Today.