काठमाडौं । एनसेलका सबै ग्राहकहरूलाई अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीहरुको खरिदमा ६० प्रतिशतसम्म छुट हुने भएको छ। यससम्बन्धी सम्झौता पत्रमा एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपांग दत्ता र अल्टिमा लाइफस्टाइलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित अग्रवालले आज हस्ताक्षर गरेका छन्। यो विशेष छुट योजनामा प्रिपेड जो, ९९ रुपैयाँ वा सोभन्दा माथिको सक्रिय डेटा, भ्वाइस वा कम्बो… Continue reading एनसेलका ग्राहकलाई अल्टिमाका ग्याजेट खरिदमा ६० प्रतिशतसम्म छुट